गुस्ताव फ्लोवेरका ८ मननयोग्य विचार « Khabarhub

गुस्ताव फ्लोवेरका ८ मननयोग्य विचार


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गुस्ताव फ्लोवेर प्रभावशाली फ्रेंच  उपन्यासकार हुन् । “मदाम बोवरी’ उनले लेखेको क्लासिक रोमांटिक कथा हो । जसका लागि उनलाई आज पनि उत्तिकै सम्झिने गरिन्छ । उनको जन्मा सन् १८२१ भएको थियो भने मृत्यु– १८८० मा । उनका अनमोल विचार यस्ता छन्-

  • मुर्खतालाई कहिल्यै हल्लाउन सकिँदैन, यो ग्रेनाइट जस्तै बलियो र प्रतिरोधक हुन्छ ।
  • जीवनको सवैभन्दा श्रेष्ठ दिन सफलता होइन, किनकी श्रेष्ठ दिन त्यो हो– जुन दुखका कारणबाट आजिद भएर
  • चुनौतीको सामना गर्न तयार हुनुहुन्छ र भविष्यमा केही हासिल गर्नका लागि आफैसँग बाधा गर्नुहुन्छ ।
  • मेलाई विश्वास छ कसैले लगातार क्षितिज नियाल्छ भने पक्कै पनि उसलाई एकदिन पखेटा पलाउनेछन् र संसार नियाल्नेछ ।
  • सत्य केही होइन, केबल अनुभव मात्रै हो ।
  • जीवनको कण कणमा कविता बसेको हुन्छ ।
  • केही चिज दिलमा राख्ने चाहना राख्नुहुन्छ भने उसलाई कालान्तरसम्म हेरिरहनुस् ।
  • जीवन भनेको निरन्तरको पढाइ र सिकाइ हो, जहाँ सवै सिक्नुपर्छ, बोल्नेदेखि लिएर मर्नुसम्म ।
  • खुशी रहनका लागि तीन चिजका जरुरी पर्छ– मूर्ख हुनु, स्वार्थी हुनु र अल्छीपना । किनकी यदि मुर्खता छैन भने केही चीज बच्नेछैन ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ८ : १९ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.