झरीपछि काठमाडौं उपत्यकामा हिमपात (फोटो फिचर) | Khabarhub Khabarhub

झरीपछि काठमाडौं उपत्यकामा हिमपात (फोटो फिचर)


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– विहीबार यता काठमाडौं उपत्यका लगायत देशभर परेको पानीका कारण हिमाली जिल्लामा भारती हिमपात भएको छ भने काठमाडौं उपत्यकामा समेत हिमपात भएको छ ।

काठमाडौंका फुलचोकी, चन्द्रागिरि, शिवपुरी लगायतका ठाउँमा हिमपात भएको हो । माघे झरीका कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

चन्द्रागिरि तथा फूल्चोकीमा हिउसँग रमाउने मानिसहरुको भीड पनि त्यत्तिकै लागेको छ । मौसम पूर्वानुमान महाशाखाले विहीबारबाट तीनदिनसम्म पानी पर्ने पूर्वानुमान गरेको थियो ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ११ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’