नाजिरको गोप्य कुरा एलिसासँग (भिडियो) « Khabarhub

नाजिरको गोप्य कुरा एलिसासँग (भिडियो)


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाजिर हुसेन र एलिसा राईलाई नचाएर गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘गोप्य कुरा’ बोलको गीतमा प्रेमका शब्दलाई उनिएको छ ।

प्रमोद खरेलको स्वर रहेको गीतमा एकनारायण भण्डारीले शब्द लेखेका छन् भने आशिष अविरल र संगीत तथा एरेन्ज गरेका छन् ।

दृश्य क्रियशनको अडियो तथा भिडियो रहेको यो गीतको भिडियोमा नाजिर हुसेन, एलिसा राई र प्रमोद खरेल छन् । यस्तै भिडियोमा कमल प्रसाईंको ड्रोन शट छ ।

गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने दीपा सिटौलाले उत्पादन गरेकी हुन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ३० बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी