नेशनल रिडिङ मेला सम्पन्न « Khabarhub

नेशनल रिडिङ मेला सम्पन्न


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नेपाल पढ्दै छ’भन्ने नाराका साथ शनिबार राजधानीमा एक दिने नेशनल रिडिङ मेला सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित नेसनल रिडिङ मेलामा नेपाली किताव पढ्ने शैली विकास संग सम्बन्धीत विभिन्न ६ वटा सत्रमा १२ जना वक्ताले प्रस्तुत दिएका थिए ।

विशेष गरेर बालबालिकामा किताबी ज्ञान बाहेक बाहिरी पुस्तकको पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।
शिक्षा नेपालको आयोजनामा भएको सो मेलामा विभिन्न साहित्यिक पुस्तकहरु भारी छुटका साथ बिक्रिमा राखिएको थियो ।

ग्रामिण क्षेत्रका विद्यालयमा बालकथाका पुस्तक पुर्याउने काममा लागेको शिक्षा नेपाल पछिल्लो समय पठन संस्कृति विकास गर्ने गरि कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २३ बजे

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल