हिसान फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई « Khabarhub

हिसान फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– चौथो उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेज सामाखुशीले हात पारेको छ ।

हिसान जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेको चौथो हिसान फुटसल प्रतियोगितामा टाइम्स कलेजलाई ५–४ अन्तरले हराउँदै नवोदित कलेज सामाखुशी विजयी भएको हो ।

विजय खेलाडीलाई हिसान केन्द्रीय कार्यसमितिका अध्यक्ष रमेश सिलवालले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । हरेक वर्ष हुने खेलकूद प्रतियोगितामा यस वर्ष उपत्यकाभित्रका २२ कलेजको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ५७ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक