नेप्सेको ‘ए’ बर्गमा पाँच वाणिज्य बैंक मात्र (सूचीसहित) « Khabarhub

नेप्सेको ‘ए’ बर्गमा पाँच वाणिज्य बैंक मात्र (सूचीसहित)


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत २ सय ७ कम्पनीमध्ये ५ कम्पनी ‘ए’ वर्गमा वर्गीकरण भएका छन् ।

नेप्सेले जारी गरेको वर्गीकरण अनुसार ‘ए’ वर्गमा परेका सबै कम्पनीहरु वाणिज्य बैंकहरु मात्र रहेका छन् । नेप्सेको वर्गीकरण अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबी र सनराइज बैंक ‘ए’ वर्गमा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ अनुसार गत साउन १ गतेदेखि उक्त सूचीकरणको व्यवस्था कार्यान्वयमा ल्याएको थियो । संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा नेप्सेले कम्पनीहरुलाई वर्गिकरण गर्न पाउने व्यवस्था नियमावलीमा मिलाइएको छ ।

विभिन्न कम्पनीको तस्रो त्रैमासिक प्रगति विवरणको अधारमा यस वर्ष नेप्सेले सार्वजनिक गरेको वर्गीकरण अुनसार ‘ए’ वर्गमा जम्मा ५ कम्पनीहरु परेका छन् ।  ‘बी’ वर्गमा भने कुनै पनि कम्पनी परेका छैनन् । त्यस्तै, ‘जी’ वर्गमा ३४ कम्पनी परेका छन् भने सबैभन्दा धेरै (१६८ वटा) कम्पनी ‘जेड’ वर्गमा परेका छन् ।

वर्गीकरणको सूची:

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : ४० बजे

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा