आज देशभर पानी पर्ने | Khabarhub Khabarhub

आज देशभर पानी पर्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा बिहानै पानी परे पनि अहिले मौसम सफा भएको छ । देशका अन्य ठाउँमा भने राति सम्म पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

असार २४ गते (मंगलवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि भू-भागमा वर्षाको सम्भावना छ। देशको १/२ स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

असार २६ गते (बिहिबार )

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ०७ बजे

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा

काठमाडौं – मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन