मन्त्रिपरिषदको बैठक बिहान ७ बजेदेखि जारी « Khabarhub

मन्त्रिपरिषदको बैठक बिहान ७ बजेदेखि जारी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि शुरु भएको बैठक जारी छ । बैठक बिहानैदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

बैठकमा सरकारका नियमित काम कारबाहीका बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सरकारका निर्णयको बारेमा चौतर्फी टिप्पणी आएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । भारतीय दबाबपछि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलपूलको विषादी परीक्षणको निर्णय फिर्ता लिने सरकारको निर्णयपछि सर्वत्र आलोचना हुँदै आएको छ ।

प्रधानमन्त्री कार्यालयले भने सोमबारको मन्त्रिपरिषद बैठकको निरन्तरता आजको बैठक भएको जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग