‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको जोडी दोहोरिने भएको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मलाई गोरखाको मनकामना मन्दिरमा शुभ मुहूर्त गरियो ।

मुहूर्तसँगै फिल्म टिमले यसै वर्षको फागुन २३ गतेलाई प्रदर्शन मिति तय गरेको छ । निर्देशक थापा लामो समयदेखि फिल्मको तयारीमा जुटेका थिए । यसअघि बक्स अफिसमा पनि राम्रै व्यापार गर्न सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्माको जोडी रहेको थियो । यो जोडीलाई दर्शकले रुचाएका थिए ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पनि एउटा रोमान्टिक लभ स्टोरी हुने जनाइएको छ । निर्देशक थापाले घोषणा गरेको झण्डै दुई वर्षपछि फिल्मको मुहूर्त गरिएको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : ०७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु