अनुहारमा चायाँ-पोतो किन आउँछ ? यी हुन् हटाउने उपाय « Khabarhub

अनुहारमा चायाँ-पोतो किन आउँछ ? यी हुन् हटाउने उपाय


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुन्दर अनुहार सबैलाई मनपर्छ । गर्मीको समयमा अनुहारमा चायाँ पोतो तथा अन्य दागहरु बढी आउँछ ।

अनुहारमा आउने चायाँ, पोतोले मानिसहरु चिन्तित हुने गर्छन् । सुन्दर अनुहार आकर्षणका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

किनकी तपाईको अनुहारमा चायाँ, पोतो र डन्डीफोहोर आउनु भनेको स्वस्थ्यमा खराबी देखिएको संकेत पनि हो । १५ देखि ४० वर्षका महिला तथा पुरुषहरुमा चाँया, पोतोको समस्या बढी हुन्छ । हर्मोनको गडबढीका कारण अनुहारमा चायाँ पोतो आउँछ ।

किन आउँछ चायाँ पोतो ?

–पेटसम्बन्धी रोग भएमा,

–अनिन्द्राको समस्यामा भएमा,

–घाममा बढी बस्ने व्यक्तिमा,

– कलेजो सम्बन्धी रोग लागेमा,

– पानी कम पिउने बानी भएमा,

–गुणस्तरहीन सौन्दर्य सामाग्री प्रयोग गरेमा,

–इलेक्ट्रिकल उज्यालोमा धेरै समयमा बसेमा,

–अस्वस्थकर खाना खानाले ।

कसर हटाउने चायापोतो ?

–चर्को घाममा नहिड्ने,

–पेट सम्बन्धी रोग भएमा समयमै स्वास्थ्यउपचार गर्ने,

– पानी प्रशस्त पीउने,

–अनुहारमा डण्डीफोर आएमा नकोट्याउने,

–जथाभावी रुपमा सौन्दर्यका सामाग्री प्रयोग नगर्ने,

–जंक फुड नखाने,

– घाममा निस्कनै परेमा चिकित्सकको सल्लाहमा सन्स क्रिम लगाएर मात्रै निस्कने ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : १० बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)