विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार « Khabarhub

विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा विचित्रका विभिन्न घटनाहरु सार्वजनिक हुन्छन् । त्यस्तै घटनामध्ये एउटा घटना यस्तो छ- जहाँ एउटा महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् ।

कारण हो– उनको मोटाइ । विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् ।

अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् । पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको