पुलिसलाई हराउँदै ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा « Khabarhub

पुलिसलाई हराउँदै ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा समूह विजेता बन्दै ब्रिगेड ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।ब्रिगेडको जितमा रेजिन सुब्बा, व्रिजेश चौधरी र शिशिर लेखीले समान एक–एक गोल गरे ।

पराजित पुलिस यस अघिनै क्वार्टरफाइलन पुगिसकेको छ । समूह सी को ब्रिगेडले ३ खेलबाट स्पष्ट ९ अंक जोड्यो । यस्तै पुलिसको ३ खेलबाट ६ अंक रहेको छ । एक खेल खेल्न बाँकी सरस्वती र जावलाखेल अंक विहीन छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ३९ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि