भद्रकालीमा अभद्र बनेकी ‘धर्तीमाता’ धरौटीमा रिहा « Khabarhub

भद्रकालीमा अभद्र बनेकी ‘धर्तीमाता’ धरौटीमा रिहा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई  ‘धर्तीमाता’ अवतार मान्ने विण्णु कुँवर रिहा भएकी छिन्।

काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई यातना दिइ तथानाम गाली गरेपछि पक्राउ परेकी कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् । यही असार १३ गते बालाजु क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको बताइएको छ ।

भद्रकाली मन्दिर परिसरमा युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह