करिश्मा तन्नाको हट अवतारले जित्यो फ्यानको ध्यान (फोटो फिचर) | Khabarhub Khabarhub

करिश्मा तन्नाको हट अवतारले जित्यो फ्यानको ध्यान (फोटो फिचर)


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभीको बोल्ड तथा सुन्दरी नायिका करिश्मा तन्ना सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गछिन् । करिश्मा यतिबेला ‘खतरो खिलाडी सीजन १०’ को छायांकनका लागि बुल्गारियामा छिन् ।

उनले कामका साथै व्यक्तिगत जीवनको पनि आनन्द लिइरहेकी छिन् त्यहाँ । उनले आफ्ना हट तस्वीर फ्यानलाई दिएकी हुन्छिन् ।

उनले आफूलाई सारी पहिलो प्रेम भएको बताउँछिन् तर उनले भने प्राय छोटा कपडा लगाएर तस्वीर खिचाएकी हुन्छिन् । हेरौँ उनका केही हट तस्वीरहरु:

 

 

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले