काठमाडौंको चन्द्रागिरीबाट ६ जना जुवाडे पक्राउ « Khabarhub

काठमाडौंको चन्द्रागिरीबाट ६ जना जुवाडे पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय कृष्ण कुमार लिम्बुका घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ओलखढुङ्गा घर भइ काठमाडौंको कलंकी बस्ने २५ वर्षीय कुष्ण कटुवालसहित ६ जना छन् ।

उनीहरुको साथबाट ७५ हजार १ सय ६० रुपैयाँ नगद र ३ बुक तास फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : २५ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र