आदिवासी जनजातिको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित « Khabarhub

आदिवासी जनजातिको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी तथा जनजातिसँग सम्बन्धित संघ तथा संस्थाको विरोध कार्यक्रमकका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आदिवासी जनजातिको विरोध कार्यक्रमका कारण काठमाडौं उपत्यकाका ४ ओटा रुपको सवारी आवागमन प्रभावित भएको हो ।

ट्राफिक प्रहरीले आवागमन प्रभावित हुने रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग प्रयोग अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौं उत्पकाका निम्न रुटहरुको सवारी आवागमन प्रभावित भएको छ,

– तीनकुने–मुनिभैरव हुँदै चल्ने रुट
– लगनखेलबाट एकान्तकुना हुँदै चल्ने सवारीसाधनलाई जावलाखेल हुँदै एकान्तकुनातर्फ पठाइएको छ,
– बल्खुबाट कालीमाटीतर्फ चल्ने सवारीसाधनहरुलाई बल्खु( कलंकी हुँदै कालिमाटीतर्फ पठाइएको छ,
– बानेश्वरबाट माइतीघरतर्फ चल्ने सवारीसाधनहरुलाई थापागाँउ, अनामनगर, हनुमानथान, पतलीसडकतर्फ पठाइएको छ,
– भद्रकालीबाट सिंहदरबार माइतिघरतर्फ आउने सवारीसाधनहरुलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ,

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ३ : ०१ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल