एलिसालाई आकाश भन्छन्– घरमै जोडिदिउँला टेलिफोनको टावर « Khabarhub

एलिसालाई आकाश भन्छन्– घरमै जोडिदिउँला टेलिफोनको टावर


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राईले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘टेलिफोनको टावर’ बोलको गीतमा गीतकार अम्बिका गुरुङका शब्द छन् भने लेखु सहयात्री र मेलिना राइको स्वर सुन्न सकिन्छ । यसै गरी गीतमा दीपक शर्माको संगीत रहेको छ ।

युवायुवतीको रोमान्टिक प्रेम दर्शाएको गीतको भिडियोमा आकाश र एलिसाको रोमान्स देख्न सकिन्छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि