एलिसालाई आकाश भन्छन्– घरमै जोडिदिउँला टेलिफोनको टावर « Khabarhub

एलिसालाई आकाश भन्छन्– घरमै जोडिदिउँला टेलिफोनको टावर


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राईले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘टेलिफोनको टावर’ बोलको गीतमा गीतकार अम्बिका गुरुङका शब्द छन् भने लेखु सहयात्री र मेलिना राइको स्वर सुन्न सकिन्छ । यसै गरी गीतमा दीपक शर्माको संगीत रहेको छ ।

युवायुवतीको रोमान्टिक प्रेम दर्शाएको गीतको भिडियोमा आकाश र एलिसाको रोमान्स देख्न सकिन्छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : २२ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी