जनताको हक हितमा काम गर्न सकारलाई वरिष्ठ नेता पौडेलको आग्रह « Khabarhub

जनताको हक हितमा काम गर्न सकारलाई वरिष्ठ नेता पौडेलको आग्रह


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविहरुलाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि बुद्धिजीविहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले मुलुकलाई द्धन्द्धमा फसाउने प्रयोस अझै भईरहेको उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।

वरिष्ठ नेता पौडेलले मुलुकका लागि देशभक्त नेताको आवश्यक्ता रहेको पनि बताएका थिए । उनले मुलुकमा ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि त्यसलाई कमजोर बनाउने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको