विभागको टोलीबाट शिवाकोटी म्यानपावरमा छापा « Khabarhub

विभागको टोलीबाट शिवाकोटी म्यानपावरमा छापा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको टोलीले सामखुशीस्थित शिवाकोटी म्यानपावर सर्भिसमा छापा मारेको छ ।

म्यानपावरले दुबई पठाउन कामदारसँग १ लाख १० हजार पैसा मागेको सूचना पाए लगत्तै विभाग टोलीले म्यानपावरमा छापा मारेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

विभाग टोलीले २ जना कामदारसँग १ लाख १० हजारका दरले रकम लिंदै गर्दा म्यानपावरका एजेन्टलाई रंगेहात पक्राउ गरेको छ ।

म्यानपावरले कामदारलाई कुनै पनि प्रकारले दुःख दिन नपाइने, तोकिएको तलब र काम पाउने गरी कागज गराइको भए पनि फ्री भिसा फ्री टिकटमा अरु ७ जनासंग पनि १ लाख १० हजार रकम लिएको खुल्न आएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : १४ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको