स्कुटर दुर्घटनामा परिन् हिसिला « Khabarhub

स्कुटर दुर्घटनामा परिन् हिसिला


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीकी नेतृ एवं अध्यक्ष डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी दुर्घटनामा परेकी छिन् ।

आइतवार दिउँसो पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

एक जना सहयोगीको स्कुटरमा सवार हिसिलालाई ललितपुरको ग्वार्कोमा मोटरसाइकलेले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेपछि यमीलाई बीएण्डी अस्पताल लगिएको थियो ।

उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ११ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने