पाइलटहरुको हड्तालका कारण ब्रिटिश एयरवेजका १५०० उडान रद्द « Khabarhub

पाइलटहरुको हड्तालका कारण ब्रिटिश एयरवेजका १५०० उडान रद्द


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– संयुक्त अधिराज्यको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण आफ्ना १ हजार ५ सयभन्दा बढी उडान रद्द गरिदिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तलब विवादका कारण पाइलटहरुले सोमबार र मंगलबारका लागि हड्ताल आह्वान गरेका छन् ।

ब्रिटिश एयरवेजको १०० वर्षे इतिहासमा पाइलटहरुले आह्वान गरेको यो सबैभन्दा ठूलो हड्ताल मानिएको छ ।

द टेलिग्राफ अववारका अनुसार यो हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित हुने देखिन्छ । पाइलटहरुको हड्तालका कारण ८ करोड पाउण्ड (११ अर्ब नेपाली) रुपैयाँ बराबर छाटा हुने छ ।

तलब तथा भ त्ताको विवादलाई लिएर ब्रिटिस एयरलाइन्स एसोसिएसन (बीएएलपीए)ले २३ अगस्टका लागि हड्ताल घोषणा गरेको थियो । बीएएलपीएले जारी गरेको विज्ञप्तीमा ९ र १० अगस्टमा पाइलटहरुले हड्ताले गर्ने भनिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ११ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले