परराष्ट्रमन्त्रीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन « Khabarhub

परराष्ट्रमन्त्रीकै स्वकीय सचिवलाई अमेरिकाले भिसा दिएन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई भिसा दिन अस्विकार गरेको छ।

परराष्ट्र मन्त्रालयलमा शाखा अधिकृतका रुपमा कार्यरत कार्कीलाई परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासमा सरुवा गरिएको थियो। सरुवापछि कार्कीले कूटनीतिक भिसाका लागि  अमेरिकी दूतावासमा आवेदन दिएपनि भिसा अस्विकृत भएको मन्त्रालय श्रोतले जनाएको छ ।

राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ३ : ५३ बजे

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी