घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ « Khabarhub

घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित एक जना विद्युत प्राधिकरणका कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सिरहाको विष्णपुर गाउँपालिका–१ चोक होटलबाट रु ८० हजार घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।

करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको रु ८० हजार घुससहित साहलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लगिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : १० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा