इन्स्टाग्राममा पनि अब ‘डार्क मोड’ सुविधा « Khabarhub

इन्स्टाग्राममा पनि अब ‘डार्क मोड’ सुविधा


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता सञ्चालनमा ल्याएको छ ।

ट्वीटर लगायतले यस अघि नै सञ्चालनमा ल्याएको अँध्यारो अवस्था (डार्क मोड) इन्स्टाग्रमले पनि शुरु गरेको हो ।

प्रयोगकर्ताको सहजताका लागि कम्पनीले यो मोड ल्याएको र यसको प्रयोग एन्ड्रोइड र आइओएसबाट गर्न सकिने कम्पनीले जनाएको छ । यस बाहेक पनि कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ ।

कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् ।

कम्पनीले एक अर्को सेक्युरिटी फिचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  १० : ५८ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले