चिनियाँ राष्ट्रपतिको भारत भ्रमण शुक्रबारबाट « Khabarhub

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण शुक्रबारबाट


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर ११ देखि १२ सम्म भारतको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको भारतीय विदेश मन्त्रालयले औपचारीक मिति सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भारत भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ममल्लापुरमा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको ममल्लापुरमा मोदीसंगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागित हुनेछन् ।

भ्रमणका क्रममा उनले मोदीसँग इण्डो प्यासेफिक स्टाटेजी र क्वाडमा भारतको भूमिकाका विषयमा समेत छलफल जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ११ : १५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको