दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक शुरु « Khabarhub

दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक शुरु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक काठमाडौंमा शुरु भएको छ ।

बैठकमा दक्षिण एसियाली खेलकुद (साग)लगायतका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठकमा दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण