दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक शुरु « Khabarhub

दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक शुरु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक काठमाडौंमा शुरु भएको छ ।

बैठकमा दक्षिण एसियाली खेलकुद (साग)लगायतका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठकमा दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ३० बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक बस्दैछन्

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे  क्षतिबापत एक

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल