१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव « Khabarhub

१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।

‘साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने जानकारी दिँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिने बताए ।

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : २१ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली