नेपाली टिम पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश « Khabarhub

नेपाली टिम पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा जारी पाकिस्तान अन्तर्राष्ट्रिय सिरिज–२०१९ को ब्याडमिन्टनमा नेपाली टिम फाइनलमा प्रवेश गरेको छ ।

मिक्स डबल्स स्पर्धामा शनिबार भएको सेमिफाइनलमा दिपेश धामी र अमिता गिरीको जोडीले पाकिस्तानका मुहम्मद अली लारोश र घजला सिद्धिकीलाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

पाकिस्तानी जोडीलाई नेपाली टिमले २१–१५, १८–२१ र २१–१७ ले पराजित गरेको हो ।

आइतबार हुने प्रतियोगिताको फाइनलमा नेपाली टिमले माल्भ्सिका खेलाडीसँग उपाधिका लागि भिड्ने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : ३३ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी