भूमि फिर्ता लिन सरकारले गर्ने पहलमा कांग्रेसको पूर्ण साथ – देउवा « Khabarhub

भूमि फिर्ता लिन सरकारले गर्ने पहलमा कांग्रेसको पूर्ण साथ – देउवा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी पूर्व प्रधानन्त्रीसमेत रहेका सभापति देउवाले गुमेका भूभाग फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका हुन् ।

देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको रहेको र कालापानी पश्चिमको नदि महाकाली नदि भएको बताउँदै सो पूर्वका सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नु पर्ने र यसका लागि कांग्रेसको पूर्ण साथ रहने बताए ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, कुटनीतिज्ञले सीमाका विषयमा कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : ३९ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै