भुटानविरुद्ध नेपालले थप्यो अर्को गोल, २–१ ले अगाडि « Khabarhub

भुटानविरुद्ध नेपालले थप्यो अर्को गोल, २–१ ले अगाडि


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।

५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।

यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ४ : १५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ