१३ औं सागमा नेपालले जितेको ऐतिहासिक ५१ स्वर्ण (सूचीसहित) « Khabarhub

१३ औं सागमा नेपालले जितेको ऐतिहासिक ५१ स्वर्ण (सूचीसहित)


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक ५१ स्वर्ण जित्न सफलको छ । यो सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले लक्ष्य पूरा गर्दै ५१ स्वर्ण चुम्न सफल भएको हो ।

सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जित्यो ।पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्ण संख्या ५१ पुगेको हो ।
साग इतिहासमा नेपालले ५० भन्दा बढी स्वर्ण जितेको पहिलो पटक हो । सागमा भारत पहिलो बन्यो भने नेपाल ५१ स्वर्ण सहित दोस्रो बन्यो । सागमा कुन ३ सय १६ स्वर्णको लागि प्रतिस्पर्धा गरेको थियो ।

नेपालबाट स्वर्ण जित्ने खेलाडीको नामावली हेर्नुहोस ।

कराते :

मण्डेकाजी श्रेष्ठ (एकल काता)

मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )

निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–

लक्ष्मण तामाङ (५५ केजी कुमुते)

विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)

कुसुम खड्का (४५ केजी मुनी)

अनु अधिकारी (५० केजी मूनि)

नवीन रसाइली (६७ केजी)

सुनिता महर्जन (६८ केजी)

अनुपमा मगर (६८ केजी)

तेक्वान्दो :

कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )

सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )

पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )

आयशा शाक्य (२९ वर्ष माथि पुम्से )

आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)

निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)

काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)

वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)

संगीता बस्याल (६२ केजी मुनि गेरुगी)

सक्षम कार्की (८७ केजी गेरुगी)

भुपेन श्रेष्ठ (८७ गेरुगी)

ट्रायथलन :

सोनी गुरुङ

हिमाल टमाटा

उसु :

विजय सिन्जाली (थाउलो)

सुस्मिता तामाङ (थाउलो)

दीपक हमाल (थाउलो)

निमा घर्तीमगर (थाउलो-नान्दौ)

जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स :

सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)

साइक्लिङ :

राजेश मगर (डाउनहिल)

निश्मा श्रेष्ठ (डाउनहिल)

लक्ष्मी मगर (क्रस कन्ट्री)

वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

बक्सिङ :

सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )

पौडी :

गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रिस्टाइल)

भारोतोलन :

सन्जु चौधरी (५९ केजी )

विकास थापा (पुरुष ८९ केजी ताैल )

जुडो :

पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)

गल्फ :

सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )

फुटबल :

पुरुष फुटबल

कुस्ती :

संगीता धामी

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ४२ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको