कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने « Khabarhub

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले ३० प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बिहान बसेको सञ्चालक समितिको बैंठकले सो लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र करसहित २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड ५५ लाखभन्दा बढी रहेको छ । ६ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ६ करोड ९६ लाख नाघ्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ५८ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको