कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने « Khabarhub

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले ३० प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बिहान बसेको सञ्चालक समितिको बैंठकले सो लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र करसहित २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड ५५ लाखभन्दा बढी रहेको छ । ६ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ६ करोड ९६ लाख नाघ्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ५८ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि