साग विजेता खेलाडीका लागि भोलि विशेष प्याकेज घोषणा गरिने « Khabarhub

साग विजेता खेलाडीका लागि भोलि विशेष प्याकेज घोषणा गरिने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं साग विजेता नेपाली खेलाडीलाई भोलि बुधबार विशेष प्याकेज घोषणा गरिने भएको छ ।
बुधबार नेपाली सबै पदकधारी खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बधाइ कामनासहित विशेष प्याकेज घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले बताए ।

प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न पाएको थिएन ।

युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पूर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन । सोही अनुरुप बुधबारका लागि कार्यक्रम राखिएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३४ बजे

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी