‘प्रेमलीला’ को फाइनल रिलिज मिति तोकियो « Khabarhub

‘प्रेमलीला’ को फाइनल रिलिज मिति तोकियो


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पटकपटक प्रदर्शन मिति तोक्दै, सर्दै गरेको फिल्म ‘प्रेमगीत’ ले चैत्र ८ गतेलाई रिलिज मिति फाइनल गरेको छ । निर्मात्री तथा अभिनेत्री दीपशिखाले यो मितिमा फिल्म रिलिज हुने पक्का भएको जानकारी गराइन् ।

ओएसआर डिजिटलको च्यानलबाट फिल्मको दोस्रो ट्रेलर समेत सार्वजनिक गरिएको छ । ट्रेलरमा रोमान्स, लभ र सस्पेन्स देख्न सकिन्छ । मुख्य कलाकारलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

अन्तरदेशीय प्रेमकथामा बनेको यो फिल्ममा दिपशिखा खड्का, अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा, पटकथा र संवाद नायिका दिपशिखाले नै तयार पारेकी हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १२ : ०५ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी