गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ? (भिडियो सहित) « Khabarhub

गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ? (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लगाइरहेको स्वतन्त्र मधेश गठबन्धबीच भएको सहमतिको आआफ्नै व्याख्याले समस्या उत्पन्न भएको बताएका छन् ।

आइतबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आ–आफ्नो व्याख्याले सकारात्मक वातावरणलाई संशयमा ल्याएको बताए ।

‘सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आआफ्नो व्याख्याले सकारात्म वातावरणलाई संशयमा ल्याएको छ’ सांसद थापाले भने,‘केका लागि जनमत संग्रह कसका लागि जनमत संग्रह, हामीलाई उत्तर चाहिन्छ ।’

नेपालको सरकार र पृथकतावादको नारा लिइरहेको गठवन्धनबीच संविधानको हक भित्र मधेस र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भएपनि सहमतिको पृष्ठभूमी र शैलीले अदालत र सरकारको बीच कतै मिलेमतो त छैन भन्ने गम्भीर प्रश्न उठाएको थापाले बताए ।
यसबिषयमा सरकारले सदनमा जानकारी गराउनु पर्ने सांसद थापाको माग थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : २६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन