बाढीबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो « Khabarhub

बाढीबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलावी– अफ्रिकी मुलुक मलावीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीबाट अरु ४५ हजार ३ सय १२ परिवारका २ लाख २६ हजार ५ सय ६० जनाभन्दा धेरै प्रभावित भएको अधिकारीले जनाएका छन् ।

त्यसबाहेक बाढीबाट अरु दर्जनौँ मानिसहरु अझै हराइरहेको र १ सय २४ जना घाइते भएको बताइएको छ । बाढीले सडक, विद्युतसेवा, सञ्चार तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

बाढीबाट नदीमा पानीको सतह माथि आएर मुलुकका सयौँ वर्गकिलोमिटर क्षेत्र डुबानमा समेत परेको छ । बाढीपछि मलावीका राष्ट्रपति अर्थर पिटर मुटारिकाले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए ।

त्यसबाहेक बाढीले छिमेकी मुलुक मोजाम्बिकाको पश्चिमी क्षेत्रलाई पनि प्रभावित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ४६ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२