फाँसीको सजाय सुन्दा खित्का छाडेर हाँसेपछि… « Khabarhub

फाँसीको सजाय सुन्दा खित्का छाडेर हाँसेपछि…


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डाका मारेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले फाँसीको सजाय सुनाएको थियो । फाँसीका लागि मिति र समय पनि तय भइसकेको थियो । त्यही बेला प्रहरी र डाकाबीच कुराकानी भयो ।

प्रहरी : हेर डाँका तँलाई भोली बिहान ५ बजे फासी दिईनेछ ।
डाका : होर, हा हा हा हा हा हा …
प्रहरी : ओए तँ किन हाँस्दै छस भन त ?
डाका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १२ : ५१ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी