सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं उद्योगपति दविाकर गोल्छाको नधिनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक वज्ञिप्तमिार्फत गोल्छाको नधिनबाट नेपालको औद्योगकि क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतलिाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तकिो कामना गर्दै शोक सन्तप्त परविारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वसांसद एवं प्रसद्धि उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा नधिन भएको हो । उनी मर्गिौलासम्बन्धी समस्याबाट पीडति थिए । स्व गोल्छा विसं २०६४ को संवधिानसभामा कांग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणज्यि महासङ्घका पूर्वउपाध्यक्षसमेत ररहेका स्व गोल्छा नेपालको औद्योगकि क्षेत्रमा एक सम्मानति व्यक्तत्वि थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ४४ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार