उद्योगी एवं पूर्वसांसद गोल्छाको निधन « Khabarhub

उद्योगी एवं पूर्वसांसद गोल्छाको निधन


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति उपचारका क्रममा भारतमा ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी केही समयदेखि मृर्गौला रोगबाट पीडित थिए।

गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्।

स्व गोल्छा विसं २०६४ को संवधिानसभामा कांग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणज्यि महासङ्घका पूर्वउपाध्यक्षसमेत ररहेका स्व गोल्छा नेपालको औद्योगकि क्षेत्रमा एक सम्मानति व्यक्तत्वि थिए । गोल्छाको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ५१ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान