जसिता रुँदा प्रदीप पनि हाँस्न सकेनन् « Khabarhub

जसिता रुँदा प्रदीप पनि हाँस्न सकेनन्


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २२ गतेबाट सिनेमा घरमा रिलिज भएको फिल्म ‘लभ स्टेशन’ मा समावेश ‘तिमी रुँदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

गीतमा दीपक शर्माको संगीत, डेभिड शंकरको स्वर तथा दीपक शर्मा र उषा शेरचनको शब्द रहेको छ ।

गीतको भिडियोमा प्रदीप खड्का र जसिता गुरुङलाई पीडाको भावना पोख्दै गरेको देख्न सकिन्छ । लभस्टोरी यो फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : ४५ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले