दोहोरी ब्याटल युट्युबको ट्रेन्डिङ नम्बर एकमा « Khabarhub

दोहोरी ब्याटल युट्युबको ट्रेन्डिङ नम्बर एकमा


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपूत र प्रिती आलेको आवाजमा रहेको गीत ‘दोहोरी ब्याटल २’ नेपाल युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।

यसअघि ल्याएको गीत ‘दोहोरी ब्याटल’ को सफलतापछि यो गीत सार्वजनिक गरेको गायक सपूतले बताएका छन् । गीतमा पति र पत्नीको डिभोर्स भएपछि ‘डिभोर्स पार्टी’ गरिएको विषयलाई कथामा समेटिएको छ ।

सपूत यसअघि लोकगीत ‘बोल माया’ गाएर चर्चामा आएका थिए । ‘दोहोरी ब्याटल २’ मा प्रकाश सपूतकै शब्द तथा संगीत छ भने श्यामश्वेत रसाइलीको एरेन्ज छ ।

गीतको भिडियोको छायांकन एक क्लबमा गरिएको छ । गीतको भिडियोमा गायक सपूत र गायिका प्रिती आलेकै अभिनय रहेको छ भने निर्देशन प्रकाश सपूतको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : १५ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको