बाजुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु « Khabarhub

बाजुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा बुढिनन्दा नगरपालिका– ७ का २१ वर्षीय डपेन्द्र खड्काको निधन भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।

सदरमुकाम मार्तडीबाट कोल्टी जाँदै गरेको लु ४ त ७८१ नम्बरको ट्याक्टर बुढीनन्दा नगरपालिकाको दानसाँघु नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडि नगरपालिका १० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउपालिका ३ बस्ने प्रकाश शाही रहेका छन ।

घाइते दुवैजनाको कोल्टी स्वास्थ्य चौकीमा भइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ५ : १४ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले