महिला च्याम्पियन्स लिगका लागि १ सय ७ जनाले नाम दर्ता गरे « Khabarhub

महिला च्याम्पियन्स लिगका लागि १ सय ७ जनाले नाम दर्ता गरे


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने महिला च्याम्पियन्स लिगमा कुल १ सय ७ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

असोजमा आयोजना हुने प्रतियोगिताका लागि १ सय ७ जना खेलाडी आफ्ना नाम दर्ता गराएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।खेलाडीलाई तीन समुह विभाजन गरेर ड्राफ्टमा राखिने छ । नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता रहेको महिला च्याम्पियन्स लिग क्रिकेट असोज ३ देखि ११ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ ।

खेलाडी दर्ताका लागि आयोजकले डायमण्ड, सफायर, रुविज, वाइल्ड कार्ड इन्ट्रि गरी ४ समूहमा विभाजन गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : ०९ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते