मन्त्री बाँस्कोटाद्वारा विद्युत गृहको निरीक्षण « Khabarhub

मन्त्री बाँस्कोटाद्वारा विद्युत गृहको निरीक्षण


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिलिमे विद्युत गृहको स्थलगत निरीक्षण गरेका छन् । सञ्चार मन्त्री बाँस्कोटाले स्वदेशी पूँजी तथा सीपबाट निर्माण भएको २२ मेगावाट क्षमताको सो विद्युत गृहको निरीक्षण गरेका हुन् ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको उक्त विद्युत गृहमा अवलोकनका लागि मन्त्री बाँस्कोटा पुग्दा त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्दै आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । उनका साथ रसुवाका पूर्वसांसद्वय जनार्दन ढकाल, छोवाङ तेञ्जिङ तामाङ, नेकपाका पार्टी सचिव इन्द्र गोतामेलगायत नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ४२ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट