छोराको कुराले बाबु बेहोस | Khabarhub Khabarhub

छोराको कुराले बाबु बेहोस


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्षिक परीक्षामा छोरो गणित विषयमा फेल भएपनि बाबुले छोरालाई सोधेछ
बाबु– त Maths मा कसरी फेल भइस् ?
छोरा– मलाई पढाउने टिचरले कहिले 5+ 5= 10, कहिले 10-4=10  कहिले 5*2 =10 त कहिले 20/2= 10  भनेर पढाउँछ । उ आफै Sure छैन, म कसरी पास हुन्छु र ?
बाबु– बहोस् । 😀 😀 😛 😛

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : १२ बजे

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

काठमाडौं – राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द

ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा

एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु

स्याङ्जा – आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही