स्याटेलाईट खरिद– विवादित कम्पनीसँग सम्झौताको तयारी « Khabarhub

स्याटेलाईट खरिद– विवादित कम्पनीसँग सम्झौताको तयारी


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल जेठ २७ गते सोमबार । आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा स्याटेलाइट खरिद सम्झौता विवादित कम्पनीसँग गर्ने तयारी शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

]तीन महिनाअघि समझदारी पत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग केपी ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौताको तयारी गरिएको छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद रहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : २१ बजे

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय