पेस्तोलसहित विमानस्थलबाट एक जना पक्राउ « Khabarhub

पेस्तोलसहित विमानस्थलबाट एक जना पक्राउ


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट नेपाल आएका एक जना हतियारसहित विमानस्थलबाट पक्राउ परेका छन् ।

अमेरिकाबाट नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाह पेस्तोलसहित पक्राउ परेका हुन् । कतार एयरलाइन्सको उडानद्वारा दोहा हुँदै नेपाल भित्रने क्रममा शाहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिसासतमा राखिएको छ । शाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : २१ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले जनही १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ